शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:०२
वासिङटन डिसी 22:17

साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।

इनेप्लिज २०७९ असार १५ गते २३:११ मा प्रकाशित

आदरणीय साधारण सदस्य तथा आजीवन सदस्यज्यूहरु ,
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका।

बिषय :- साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको एघारौ साधारणसभा नर्थ क्यारोलिनाको र्यालेमा जुलाई ३ र ४, २०२२ मा हुन् गैरहेको छ। उक्त साधारण सभामा भाग लिनको लागि तल उल्लेखित लिंकमा गएर रजिष्ट्रेशन गर्न सक्नुहुनेछ। साथै होटल बुक गर्नको लागि तल दिएको होटल बुक गर्ने लिंकमा क्लिक गरेर सस्तो दरमा होटल बुक गर्न सकिनेछ।

रजिस्ट्रेशनको लिंक :

https://agm.nrnusa.org/?ref=fb&fbclid=IwAR3gC9ftHC9fTt7YalHrZ5S0rfn2kgUGHekIyeWtXKL1b6YlnXfteNf5GVk

अन्जन कुमार चौलागाईं
महासचिव
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका
मिति : जुन २९ , २०२२

प्रतिक्रिया