पासा ब्याण्डको १५ औं बार्षिकोत्सबको अवसरमा कन्सर्ट हुंदै :

इनेप्लिज २०८२ असार ६ गते २३:१३ मा प्रकाशित

आउदो जुन २७ तारिख शुक्रबारका दिनक्यान्सर सम्बन्धी जनचेतनाको लागी अमेरिकाको भर्जिनियामा “ पासा ब्याण्ड “ ले भब्य सॉगितिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा अन्य ४ ब्याण्डको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रमको बिस्तृत जानकारी यहॉ छ :

Address :8101a Route 29,Falls church,VA

Door open: 6 PM

Show Start: 7 M

प्रतिक्रिया