१९ जुन २०२५
वाशिंगटन डिसी – लामो समय क्यानाडा बसेर – मातृभूमिको सेवा गर्न भनेर – क्यानाडाको बसाई त्यागेर नेपाल फर्केका बरिस्ठ बुध्दिजिबी डा० प्रमोद ढकालसंग आज बिहीबार डिसी , भर्जिनियाका नेपालीहरूले छोंट्टो भेट गर्ने समय तोकिएको छ ।
आज बिहीबार बिहान १० बजे डुल्लास अन्तर्राष्ट्रीय बिमानस्थल पुग्नु पर्ने डा० प्रमोद ढकालले बिमानस्थल जॉदा बाटोमा पर्ने पहिलेको स्ट्राटफोर्ड युनिभर्सिटीको ठेगानामा पन्ध्र मिनेटको समय दिएका छन् । नेपालमा पहिलोपटक अनलाईनबाट उच्च शिक्षाको अध्ययन गराउने ओपन युनिभर्सिटीका संस्थापक डा० प्रमोद ढकालसंग छोंट्टो भेट गर्न इच्छुक सबै आज बिहान १० बजे हाईवे ४९५ को फल्सचर्च / टाईसन कर्नरको एक्जिटमा १५ मिनेट आउन सक्नुहुनेछ :
भेट्ने स्थान :
समय : बिहान १० बजे
मिति : जुन १९ बिहीबार
ठेगाना : 7777 Leesburg Pike ,
Falls Church , VA 22043
सम्पर्कको लागी :
फ़ोन नम्बर 571-242-5510
बिहान १० बजे एअरपोर्ट पुग्नुपर्ने
डा० प्रमोद ढकाल ढिलोमा
10.15 मा एअरपोर्ट प्रस्थान गर्नुपर्नेछ ।
प्रतिक्रिया