अब देशको लागि बाच्न सिक्नुपर्छ
देश निर्माणको अभियानमा निरन्तर लाग्नु छ
नेपाल देश हो हाम्रो देशलाई माया गर्नुपर्छ
देशको इतिहास बचाउन हामिले लाग्नुपर्छ
समृद्ध नेपाल बनाउन अगाडि बढनु छ
शक्तिशाली नेपाल बनाउनु छ
बुद्धको सन्देश संसार भरी फैलाउनु छ
सुन्दर देश हो यो शान्ति ल्याउनु छ
पुर्खाको बलिदानको सम्मान गर्नुपर्छ
आफुलाई हैन देशलाई माया गर्नुपर्छ
सबैमा एकताको सन्देश दिन सक्नुपर्छ
देशलाई बचाउन प्राणको बाजि लगाउनु छ
लेखक : गोबिन्द राज ओझा (राजन )
प्रतिक्रिया