म नै तिम्रो ………….

इनेप्लिज २०८२ असार १८ गते १०:१२ मा प्रकाशित

म नै तिम्रो प्रतिविम्व हु
म सधै तिमी सँग हुनेछु
तिम्रो मुटु मेरो साथ धडकिन्छ
हाम्रो अगालोले सबै कुरा भन्छ

मलाई थाहा छ तिम्रो मन खुसी छ
तिम्रो सुन्दरता अतुलनीय छ
तिमी मेरो लागि सबै कुरा हौ
मलाई थाहा छ तिमी मेरि हौ

तिमी सँग हुन र तिम्रो मुस्कान हेर्न चाहन्छु
एक नसालु नजरमा डुबेको छु
यो एक रमाइलो कथा छ
तिम्रो आँखा चम्किरहेको छ

म नै तिम्रो प्रतिविम्व हु
म सधै तिमी सँग हुनेछु
तिम्रो मुटु मेरो साथ धडकिन्छ
हाम्रो अगालोले सबै कुरा भन्छ

लेखक : गोबिन्द राज ओझा (राजन )

प्रतिक्रिया