मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं १७:०३
वासिङटन डिसी 07:18

विकिनी लगाएर स्टेजमा जान साह्रै गाह्रो हुन्छ : प्रियंका

इनेप्लिज २०७१ पुष १५ गते १९:५८ मा प्रकाशित

timthumb

बलिउड नायिका प्रियंका चोपडाले विकिनी लगाएर कुनै प्रतियोगिताका स्टेजमा जान साह्रै असहज हुन बताएकी छन्। मिस वर्ल्ड आयोजक संस्थाले आउँदो वर्षदेखि प्रतियोगितामा बिकिनी राउण्ड हटाउन लागेको विषयमा प्रतिक्रिया दिँदै प्रियंकाले आफ्नो अनुभव यसरी साटेकी हुन्। प्रियंका सन् २००० मा मिस वर्ल्ड बनेकी थिइन्।
‘बिकिनी लगाएर स्विमिङ पुलमा फोटो सेसन गर्नुसम्म त ठीकै हो किनकी त्यहाँ त माहोल स्वभाविक हुन्छ तर स्टेजमा बिकिनी लगाउनु अजिव लाग्छ,’ उनले भनिन्।

स्रोत:सेतॊपाटी

प्रतिक्रिया