विकिनी लगाएर स्टेजमा जान साह्रै गाह्रो हुन्छ : प्रियंका
बलिउड नायिका प्रियंका चोपडाले विकिनी लगाएर कुनै प्रतियोगिताका स्टेजमा जान साह्रै असहज हुन बताएकी छन्। मिस वर्ल्ड आयोजक संस्थाले आउँदो वर्षदेखि प्रतियोगितामा बिकिनी राउण्ड हटाउन लागेको विषयमा प्रतिक्रिया दिँदै प्रियंकाले आफ्नो अनुभव यसरी साटेकी हुन्। प्रियंका सन् २००० मा मिस वर्ल्ड बनेकी थिइन्।
‘बिकिनी लगाएर स्विमिङ पुलमा फोटो सेसन गर्नुसम्म त ठीकै हो किनकी त्यहाँ त माहोल स्वभाविक हुन्छ तर स्टेजमा बिकिनी लगाउनु अजिव लाग्छ,’ उनले भनिन्।

स्रोत:सेतॊपाटी
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया