शनिबार, मंसिर १८ २०७८
काठमाडौं ०३:४१
वासिङटन डिसी 16:56

दैनिक एक हजार छ सय नेपाली रोजगारीमा विदेशीदै

इनेप्लिज २०७१ पुष ३ गते ८:०० मा प्रकाशित

काठमाडौँ, पुस २ । देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिनु परेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०५०-०५१ देखि २०७०-०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरुको सङ्ख्या ३४ लाख ४७ हजार ५६ पुगिसकेको छ ।

प्रतिक्रिया