शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १७:३२
वासिङटन डिसी 06:47

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार,९८५ को मृत्यु

अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि

इनेप्लिज २०७७ असोज २९ गते १०:३८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा हजार ५९ हजार ४ सय ९४ पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ सय ८५ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत बुधबार अक्टोबर १४ का दिन २४ घण्टामा लिइएको हो । गत मंगलबारको तुलनामा बुधबार पुन: मृत्यु संख्या र कोरोनाबाट संक्रमित हुनेको संख्यामा वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख २० हजार ९ सयको मृत्यु भएको छ भने ८० लाख ७३ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३२ लाख ७८ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया