मंगलबार, असार ८ २०७८
काठमाडौं १५:५३
वासिङटन डिसी 06:08

डा गोविन्द केसीले सुरु गरे १० औं अनसन

इनेप्लिज २०७३ कार्तिक २८ गते १३:०३ मा प्रकाशित

govinda-kc-650x363काठमाडौं, २८ कात्तिक । डा. गोविन्द केसीले आइतबारबाट १० औं पटक आमरण अनसन सुरु गरेका छन् ।

आइतबार अपराहृन पत्रकार सम्मेलन गर्दै डा केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका माग राख्दै अनसनको घोषणा गरेका हुन् ।

 

प्रतिक्रिया