शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:३१
वासिङटन डिसी 12:46

बेलायतले भन्यो- नेपालको नयाँ संविधान इतिहासकै कोसेढुंगा सावित

इनेप्लिज २०७२ पुष २ गते १९:०७ मा प्रकाशित

kamal-thapa-Uk

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्धको दुई शताब्दी पुगेका अवसरमा बेलायतमा आयोजित विशेष समारोहमा भागलिन पुग्नुभएकाउपप्रधानमन्त्री कमल थापासँग भेटघाटका क्रममा बेलायती विदेशमन्त्री फिलिप हम्मोन्डले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया