अमेरिकामा मुद्धाले चिलिम फ़र्काउछ भन्ने डरले सुरुवाल भिजाई हाल्नु नपर्ने

इनेप्लिज २०७२ असार २९ गते २३:४४ मा प्रकाशित

IMG_0425

अमेरिकाका नागरिक डराउने भनेको देशको कानुन संग हो l र अर्को भय भनेको कसले ,कति खेर मुद्धा हाली भडखालामा पार्ने हो कि भनि सदैब त्राहीमाम हुनु पर्ने अवस्था पनि रहेको पाईएको छ l  नबिगार्नु र नडराउनु भने पनि मुद्धाले मनोबैज्ञानिक रुपमा अधिकांशलाई चिन्तित बनाउने गरेको छ l मुद्धा मामलामा ज्यादा तुलनात्मक रुपमा आप्रवासीहरु डराउने गर्छन l निकै थर्कमान हुन्छन किनभने मन मष्तिस्क यतै भएकोले आफ्नो मात्री भुमि मुलुक फर्काई दिन्छ भन्ने सबै भन्दा ठुलो चिन्ता हुन्छ l

प्रतिक्रिया