बुधबार, माघ १२ २०७८
काठमाडौं ००:५३
वासिङटन डिसी 14:08

अमेरिकाबाट गायक कर्ण दास नेपाल फर्कने

इनेप्लिज २०७२ जेठ २६ गते १:०० मा प्रकाशित

saroj-052

जिन्दगीको के भरोसा यो त एउटा सानो खेलौना हो भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका लोकप्रिय गायक कर्ण दास अमेरिका बाट नेपाल फर्कने निर्णयमा पुगेका छन् l झन्डै १ दशक सम्म अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने गायक कर्ण दासले नेपाली चलचित्रका अभिनेता सरोज खनाल अमेरिकाबाट नेपाल फर्कने भए पछि आफू पनि नेपाल फर्किने प्रतिबद्धता जनाएका छन्  l

प्रतिक्रिया