सोमबार, मंसिर १५ २०७७
काठमाडौं १३:१८
वासिङटन डिसी 02:33

अमेरिकाका लागि नवनियुक्त राजदूत डा. कार्की वाशिंगटन डिसीमा

इनेप्लिज २०७२ वैशाख २६ गते ११:१२ मा प्रकाशित

arjun karki

अमेरिकाका लागि नेपाल सरकारबाट नियुक्त हुनु भएका नेपाली राजदूत डा. अर्जुन कुमार कार्की पदभार सम्हाल्न हिजो शुक्रबार सांझ वाशिंगटन डिसी आई पुग्नु भएको छ l वाशिंगटन डिसी स्थित नेपाली दुताबासका कार्यबाहक राजदूत ऋषि राम घिमीरे, काउन्सलर नारायण प्रसाद मैनाली लगायतको टोलीले नव नियुक्त राजदूतलाई बिमान स्थलमा स्वागत गरेका थिए ।

प्रतिक्रिया