अमेरिकाका लागि नवनियुक्त राजदूत डा. कार्की वाशिंगटन डिसीमा
इनेप्लिज
२०७२ वैशाख २६ गते ११:१२ मा प्रकाशित
अमेरिकाका लागि नेपाल सरकारबाट नियुक्त हुनु भएका नेपाली राजदूत डा. अर्जुन कुमार कार्की पदभार सम्हाल्न हिजो शुक्रबार सांझ वाशिंगटन डिसी आई पुग्नु भएको छ l वाशिंगटन डिसी स्थित नेपाली दुताबासका कार्यबाहक राजदूत ऋषि राम घिमीरे, काउन्सलर नारायण प्रसाद मैनाली लगायतको टोलीले नव नियुक्त राजदूतलाई बिमान स्थलमा स्वागत गरेका थिए ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया