शनिबार, मंसिर १३ २०७७
काठमाडौं १३:०७
वासिङटन डिसी 02:22

संविधानको ध्वजा शान्तिले रंगियोस

इनेप्लिज २०७१ पुष १९ गते २०:४५ मा प्रकाशित

sunita jee

जनताको शाशन, जनताकै लागि खोइ, कहाँ छ  ? बेरोजगारले छटपटीएका देशका खम्बा युवाहरु हरेक दिन हजारौं को संख्यामा बिदेशिन बाध्य छन् । यो देशको सबै भन्दा ठुलो दुर्भाग्य हो l आम समस्या सुल्झ्याउनु भन्दा अझ उल्झाएर स्वार्थको भागबण्डा नमिल्दा देशलाई नै दाउमा राख्न नहिच्किचाउनेहरुको नखरा अब जनताले बुझ्नु पर्ने घडी आएको छ l

जन अपेक्षामाथि उपेक्षा नहोस् भन्ने मन्त्र सबैतिर जपिदैछ । 

 

प्रतिक्रिया