मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०९:०९
वासिङटन डिसी 23:24

आदर्श नेपाली समाज, हर्डन, भर्जिनियाको देउसी भैली २०२१ को सूचना

इनेप्लिज २०७८ असोज २३ गते १७:४५ मा प्रकाशित

हाम्रो संस्था आदर्श नेपाली समाज स्थापना भएदेखि प्रत्येक बर्ष हर्डनमा गरिदै आएको देउसी-भैलो कार्यक्रम यस बर्ष पनि यही अक्टोबर २४ ,२०२१ आईतबारको दिन हाम्रो हर्डन, रेष्टन, स्टर्लिङ्ग, आश्बर्न र यसको वरपर बस्ने सम्पूर्ण नेपाली बुबा आमा, दाजु भाई, दिदी बहिनी र नेपाली स्कुलका नानीबाबुहरू उपस्थिति भई भब्य रुपमा मनाइने निर्णय गरिएको छ |

यस बर्ष पेन्डामिकको कारणले भौतिकरूपमा उपस्थित भई देउसी-भैलो मनाउन संभब नभएकोले जुम मार्फत मनाउने निर्णय गरिएको छ।

उक्त देउसी भैलो कार्यक्रममा समाजका सम्पूर्ण इच्छुक नानीबाबुहरू र महानुभाबहरुलेआफ्नो प्रतिभा देखाउने अवसर हुनेछ। सो कार्यक्रममा आफ्नो प्रतिभा देखाउन चाहाने महानुभाबले निम्न ब्यक्तिहरूसंग सम्पर्क गरि सो को लागी रिहर्सलको तयारी गर्नुहुन हार्दिक अनुरोध छ।

यस आदर्श नेपाली समाजले आयोजना गरेको यस बर्षको देउसी भैलो कार्यक्रम भब्यरुपमा सफल बनाउन र सबैजना सहभागी भईदिनुहुन सबैमा अनुरोध छ।

सम्पर्क व्यक्तिहरू:-

Arati Sigdel : 913-850-1826
Bhuma Kharel : 571-342-8290
Sabina Paudel :703-400-3880
Sani Bista :571-359-9771
Chiranjivi Lamichhane:-571-752-5385

“हाम्रो संस्कृति र परम्परालाई जोगाउ, सामुहिक रुपमा यो तिहार पर्व मनाउ।”

कार्यक्रमको बिवरण:-
कार्यक्रम- आदर्श नेपाली समाजको देउसी-भैली
समय: बेलुकी 6:00pm बाट 9:00 pm सम्म
Date :- October 24th, 2021 आईतबार
माध्यम:- अनलाईन जुम
Zoom को लिंक पछि उपलब्ध गराईने छ।
धन्यबाद!

आयोजक
आदर्श नेपाली समाज, हर्डन, भर्जिनिया, यु.एस.ए.

Zoom link:- https://us02web.zoom.us/j/88019901343 Meeting ID: 880 1990 1343 One tap mobile पस्वोर्ड चाहिदैन

प्रतिक्रिया