सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:५७
वासिङटन डिसी 19:12

आईसिसिको प्रतिनिधिको निर्वाचन प्रति आयोगकै सदस्य कूलमणि आचार्यको असहमती

इनेप्लिज २०७८ साउन २९ गते १७:०२ मा प्रकाशित

आईसिसिको प्रतिनिधिको निर्वाचन प्रति आयोगकै सदस्य कूलमणि आचार्यले  असहमती जनाई एक छापा विज्ञप्ति निकालेका छन । उन्ले एनआरएनए अमेरिकाको तर्फबाट आईसिसिको लागि डेलिगेट( प्रतिनिधी)हरुको अन्तिम समयमा गरिन लागेको र निर्वाचन आयुक्तले गर्न लागेको निर्वाचन प्रति असन्तुष्ट देखाउँदै आफ्नै निर्वाचन समितिका प्रमुखको क्रियाकलाप प्रति असहमति जनाएका छन् ।

उक्त बिज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तै ;

NRNA NCC of USA को ICC DELEGATE ELECTION सम्बन्धमा असहमति पत्र (3)

 

 

 

 

 

 

प्रतिक्रिया