आईसिसिको प्रतिनिधिको निर्वाचन प्रति आयोगकै सदस्य कूलमणि आचार्यको असहमती
इनेप्लिज
२०७८ साउन २९ गते १७:०२ मा प्रकाशित
आईसिसिको प्रतिनिधिको निर्वाचन प्रति आयोगकै सदस्य कूलमणि आचार्यले असहमती जनाई एक छापा विज्ञप्ति निकालेका छन । उन्ले एनआरएनए अमेरिकाको तर्फबाट आईसिसिको लागि डेलिगेट( प्रतिनिधी)हरुको अन्तिम समयमा गरिन लागेको र निर्वाचन आयुक्तले गर्न लागेको निर्वाचन प्रति असन्तुष्ट देखाउँदै आफ्नै निर्वाचन समितिका प्रमुखको क्रियाकलाप प्रति असहमति जनाएका छन् ।
उक्त बिज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तै ;
NRNA NCC of USA को ICC DELEGATE ELECTION सम्बन्धमा असहमति पत्र (3)
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया