सोमबार, असोज ४ २०७८
काठमाडौं १४:०९
वासिङटन डिसी 04:24

१६ औ नासा ( NASeA ) / अन्मा ( ANMA ) संयूक्त सम्मेलन – मात्र ४१ दिन बॉकि !

१६ औ नासा ( NASeA ) / अन्मा ( ANMA ) संयूक्त सम्मेलन - मात्र ४१ दिन बॉकि !

इनेप्लिज २०७८ साउन १० गते १२:३८ मा प्रकाशित

 

 

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका ( नासा ) र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्ट अमेरिका ( अन्मा ) को १६औ संयूक्त सम्मेलन आगामी लेबर डे सप्ताहान्त को सेप्टेम्बर ५ तारिख आईतबार फ्लोरिडाको ओर्ल्याण्डो सहरमा आयोजना हुन गईरहेको जानकारी सबैमा बिंदितै छ।नेपालिज एसोसिएशन अफ फ्लोरिडा ( नाफ ) को प्रमुख आतिथ्य र फ़्लोरिडामा रहेको अन्य ६ वटा नेपाली हरूको संस्थाहरूको सह आतिथ्यमा सम्पन्न हुन गईरहेको यो ऐतिहासिक संयूक्त सम्मेलन शुरू हुन अब मात्र ४१ दिन बांकि छ।सम्मेलन स्थल को होटल बुकिंग एवं अन्य प्याकेज तथा सम्पूर्ण संयुक्त सम्मेलनको जानकारी को लागी तलको लिंक मार्फ़त यथाशीघ्र बन्दोबस्त गर्नु हुन हार्दिक अनुरोध गर्दछु।होटल रूमको सुपथ मूल्य दर अगष्ट २१ सम्म उपलब्ध हुने भए पनि यो पटक निश्चित संख्यामा मात्र रूमको ब्यबस्थापन गरिएको र रूम बुकिग् द्रुत गतिमा गईरहेकोले प्याकेज सहित यथाशीघ्र रूम बुकिंग गर्नु हुन थप अनुरोध गर्दछु।

For hotel Reservation
https://book.passkey.com/event/50216539/owner/10810031/home?mobile=true&dw=414

प्रतिक्रिया