आइतबार, असार ६ २०७८
काठमाडौं ०७:०९
वासिङटन डिसी 21:24

नेपाली अमेरिकन युथ एसोसिएसनले स्पेलिङ्ग बी प्रतियोगिता गर्ने

इनेप्लिज २०७८ वैशाख २४ गते १९:२७ मा प्रकाशित

नेपाली अमेरिकन युथ एसोसिएसन(एनएवाईए)ले स्पेलिङ्ग बी(हिज्जे प्रतियोगिता) प्रतियोगिता गर्ने भएको छ ।

युवा वर्गलाई प्रतिनिधित्व गर्दै आएको एनएवाईएले आगामी मे १५ शनिवारका दिन आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रमलाई प्रोत्साहन गर्न आयोजकले सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रम ६ बजे अमेरिकी पूर्वीय समय अनुसार कार्यक्रम हुने छ भने कार्यक्रमको प्रत्यक्ष प्रसारण ईनेप्लिजले प्रसारण गर्नेछ ।

 

प्रतिक्रिया