मंगलबार, असोज ५ २०७८
काठमाडौं ०६:०५
वासिङटन डिसी 20:20

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७७ वैशाख १६ गते २१:५३ मा प्रकाशित

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा पर्नु भएका न्यु-यार्कका नेपालीहरु लाई यस फाउण्डेशनले न्यु-यार्क राज्य र न्यु-यार्क सिटी का सरकारी निकायहरु र सबे सघं संस्थाहरु सगं हातेमालो गर्दै आफ्नो तर्फ वाट सक्दो सहयोग गर्न अग्रसर छ। सेवा नै धर्म हो भन्ने मुल नारा का साथ फाउण्डेशन अघि बढी रहेको यहाँ हरु सबैलाई अवगत नै छ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका लाई नेपाल आदिवासी जनजाति महासघं अमेरिकाले मूल्यांकन गर्दै धन्यवाद  व्यक्त का लागि यस फाउण्डेशन आभार प्रकट गरेको छ भविष्य मा पनि यसै गरी हातेमालो गर्दै हामी हाम्रो समाज लाई कुनै पनि बेला आईपरेको कठिनाइ लाई चीर्दै सेवाकै भावना लिएर अघि बढौं।फेरि पनि धन्यवाद सबैलाई।समाजसेवीहरु, डाक्टरहरु, नर्सहरु र फ्रन्टलाईनमा दिन-रात कोभिड-१९ बिरुद्व मैदानमै लडाइँ खेल्नेहरु प्रति नमन एवम् सलाम छ।

प्रतिक्रिया