मंगलबार, असोज १२ २०७८
काठमाडौं ०८:१४
वासिङटन डिसी 22:29

अमेरिकाका ११ वटा राज्यहरुमा व्यवसाय खोलिने तरखर

इनेप्लिज २०७७ वैशाख १६ गते ११:३१ मा प्रकाशित

अमेरिकाका ११ वटा राज्यहरुमा व्यवसाय खोल्ने तरखरमा रहेका छन् । उक्त राज्यका गभर्नरहरुले खोलिने संकेत दिएका हुन् । कोरोना भाइरसको महामारीको जोखिममा पनि केही व्यवसाय खोलिने भएको भएको छ ।

गत सोमबार सम्मको जानकारी अनुसार अलास्का,कोलोराडो,जर्जिया,मिनेसोटा,मिसिसिप्पी,मोनटाना,ओक्लाहोमा,साउथ क्यारोलाइना,टेनेसी ,टेक्सस र भरमन्ट रहेका छन् ।

उक्त घोषणा गर्दै गर्दा केवल अलास्का,मोनटाना र भर मन्टमा अमत्र कोरोना भाइरसको संक्रमणमा कमि आएको छ । उनीहरु व्हाइट हाउसले प्रदान गरेको दिशा निर्देश अनुसार चल्ने छन् । नया संक्रमणहरु मिनेसोटा र मिसीसिप्पिमा भने भने वृद्धि भएको देखिन्छ ।

कैयौ राज्यहरुमा खोल्ने सम्बन्धमा मौन छन् भने कोरोना भाइरसको कमि आएमा खोल्ने संकेत दिएका छन् ।

श्रोत :डब्लुजेएलए डटकम

प्रतिक्रिया