आइतबार, असोज ११ २०७७
काठमाडौं ०९:४८
वासिङटन डिसी 00:03

अमेरिकामा शरणार्थी बन्न दुई हजार होन्डुरसबाट ग्वाटेमाला हुदै अमेरिका तर्फ बढ्दै

इनेप्लिज २०७६ माघ ४ गते २:१४ मा प्रकाशित

सपनाको देश अमेरिकामा शरणार्थीको रुपमा बस्न चाहने दुई हजार भन्दा ज्यादा होन्डुरस बाट ग्वाटेमाला हुदै अमेरिका तर्फ बढ्दै गरेको खबर छ । गत बिहिबार उनीहरु ग्वाटेमाला पुगेका छन् ।

ग्वाटेमाला बाट संयुक्त राज्य अमेरिकाको लागि अन्तिम प्रस्थान गर्ने नयाँ शरणार्थी सम्झौताको बावजुद ग्वाटेमाला प्रवेश गरेका हुन् । र उनीहरूलाई रोक्न अमेरिका प्रतिबद्ध रहेको छ ।

उक्त क्याराभान दुई समूहमा विभाजित भएको छ । एउटा मेक्सिकोमा धेरै टाढाको उत्तरपूर्व पेटेन विभागमा सुरक्षित अवतरण गर्दै मेक्सिको छिर्ने प्रयासमा छन् । गत बुधवार ग्वाटेमेलाका नयाँ राष्ट्रपति अलेजेन्ड्रो जिआमतेइले मेक्सिकन अधिकारीहरूले उनीहरुलाई मेक्सिकोमा जान नदिने बताएका छन् ।

तर अमेरिका छिर्न आउने होन्डुरसका आप्रवासीहरुले अल जजिरा अमेरिकालाई पेटेनबाट छिर्न ज्यादा सुरक्षित र खुला सीमा भएको बताएका छन् ।

प्रतिक्रिया