मंगलबार, माघ ७ २०७६
काठमाडौं २१:०३
वासिङटन डिसी 10:18

व्हाइट हाउस छिर्ने कोसिस गर्ने पक्राउ

इनेप्लिज २०७६ पुष २८ गते ११:५२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस छिर्ने कोसिस गर्ने एक मानिसलाई व्हाइट हाउसका गुप्तचर अधिकारीले पक्राउ गरेका छन् । उनि गत जनवरी १२ का दिन व्हाइट हाउस छिर्ने प्रयास गर्दा उनलाई अधिकारीहरुले पक्राउ गरेका हुन् ।

उनले पेन्सेलभेनिया मार्ग स्थित दुई चक्र बाहन (बाइक)घेरा तोडी भित्र छिर्ने कोसिस गर्दा उनलाई पक्राउ गरिएको हो । यसरी बारम्बार व्हाइट हाउस भित्र जाने थुप्रै मानिसलाई प्रहरीले पक्रने गर्छ ।

एनबिसीवाशिंगटनडटकम ले समाचार वाचन गर्दै उक्त जानकारी गराएको हो । बिस्तृत जानकारी आउने छ प्रतिक्षा गर्नु होस् ।

प्रतिक्रिया