बुधबार, माघ १२ २०७८
काठमाडौं २२:२६
वासिङटन डिसी 11:41

आबुधाबीमा नेपाली कराते खेलाडीहरु बिजय हासिल

उज्ज्वल ठकुरी २०७५ मंसिर ८ गते १४:२६ मा प्रकाशित

२०१८ विनर कप अन्तरास्ट्रिय कराते प्रतियोगिता यु ए इ खे २३ नोभेम्बर २०१८ मा युएइ को राजधानी आबुधाबी को अल जजिरा क्लबमा भएको थियो । उक्त खेलमा फिलिपिन्स भारत पाकिस्तान नेपाल मोरोक्को नाइजेरिया युएइ र ओमनका खेलाडीहरु खेलमा सहभागी भएका थिए । नेपाली टोलीबाट ६ जना प्रबासी शितिरियो कराते खेलाडीहरु खेलमा सहभागी भएको थिए । खेलमा नेपाली टाेलीले सान्दार बिजय हासिल गर्दै दोश्रो हुन सफल भएको थियो ।

खेलाडी हरु – ५५ के जि मा प्रथम – लक्ष्मण थापा मगर ,८० के जि प्रथम -शेखर श्रेष्ठ५० के जि दोश्रो- मन बहादुर लिम्बू ,५५ के जि दोश्रो – उत्तम गुरुङ ७५ के जि तेश्रो – रामु सुनार ७० के जि तेश्रो – मनोज काउछ एकल काता राजिब सुनार दोश्रो एकल काता उतम गुरुङ तेश्रो स्थान हासिल गरेका थिए ! खेलमा खेलाडीहरुको प्रतिनिधि प्रबाशी शितोरियो कराते टाेली का प्रमुख प्रशिक्षक राजु तामाङ ले गरेका थिए । खेलाडी ब्यबस्थापनमा अध्यक्ष राजेश तामांग र कोषाध्यक्ष, सुस्मिता निरौला र बिष्णु भण्डारी ले गरेका थिए ।

प्रतिक्रिया