शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१३
वासिङटन डिसी 23:28

नासो कम्युनिटीको शुभकामना आदान प्रदान कार्यक्रम

इनेप्लिज २०७५ कार्तिक १३ गते १४:१० मा प्रकाशित

सबैलाई नमस्कार !

सर्वप्रथम विजया दशमी तथा दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । यी सबै चाडपर्वहरुले सुख, सम्वृद्धि , समानता र न्यायमुलक समाज निर्माणमा सबैलाई प्रेरणा मिलोस |

यसै अवसरमा नासो कम्युनिटी अमेरिकाले “शुभकामना आदान प्रदान” तथा डिजे पार्टी कार्यक्रम निम्न स्थान, मिति र समयमा आयोजना गर्दैछ, यस कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हामी हार्दिक अनुरोध गर्दछौं |

कहिले : Saturday, November 03, 2018
समय : 6 :00 PM to 12:00 AM
स्थान : THE MEETING HOUSE
5885 Robert Oliver Place, Columbia, MD 21045

गोपाल बिश्वकर्मा
अध्यक्ष
नासो कम्युनिटि अमेरिका
केन्द्रीय कार्यसमिति

 

प्रतिक्रिया