शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:०५
वासिङटन डिसी 17:20

ताजा समाचार : न्युयोर्कमा अर्को शंकास्पद पोको (पार्सल) फेला ,प्रहरीहरु अनुसन्धानमा

इनेप्लिज २०७५ कार्तिक ८ गते ११:०२ मा प्रकाशित

अक्टोबर २५ ,न्युयोर्कको एक चमेना गृह मा शंकास्पद पोको (पार्सल) फेला परेको छ । प्रहरीहरु अनुसन्धानमा लागेको संचार माध्यमले जनाएका छन् । न्यु योर्कको रोबर्ट दे निरो चमेना गृहमा ओबामा क्लिन्टन तथा सीएनएन मा पठाईएको जस्तो शंकास्पद पोको (पार्सल) फेला परेको छ ।

न्यु योर्कको ग्रिनविच गल्लि स्थित भवनमा संचालित ट्रीबेका फिल्म्स तथा ट्रीबेका ग्रिल जुन रोबर्ट दे निरोको रहेको प्रहरीले जनाएको कुरा एनबिसी४ ले लेखेको छ । उक्त शकास्पद चिज बिहिबार बिहान प्राप्त भएको जानकारी आएको र न्यूयोर्क प्रहरी बिभागले अनुसन्धान गरि रहेको छ  ।

प्रतिक्रिया