ताजा समाचार : न्युयोर्कमा अर्को शंकास्पद पोको (पार्सल) फेला ,प्रहरीहरु अनुसन्धानमा
इनेप्लिज
२०७५ कार्तिक ८ गते ११:०२ मा प्रकाशित
अक्टोबर २५ ,न्युयोर्कको एक चमेना गृह मा शंकास्पद पोको (पार्सल) फेला परेको छ । प्रहरीहरु अनुसन्धानमा लागेको संचार माध्यमले जनाएका छन् । न्यु योर्कको रोबर्ट दे निरो चमेना गृहमा ओबामा क्लिन्टन तथा सीएनएन मा पठाईएको जस्तो शंकास्पद पोको (पार्सल) फेला परेको छ ।
न्यु योर्कको ग्रिनविच गल्लि स्थित भवनमा संचालित ट्रीबेका फिल्म्स तथा ट्रीबेका ग्रिल जुन रोबर्ट दे निरोको रहेको प्रहरीले जनाएको कुरा एनबिसी४ ले लेखेको छ । उक्त शकास्पद चिज बिहिबार बिहान प्राप्त भएको जानकारी आएको र न्यूयोर्क प्रहरी बिभागले अनुसन्धान गरि रहेको छ ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया