मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०२:५६
वासिङटन डिसी 17:11

विश्व प्रेस स्वतन्त्रता दिवस सम्बन्धी विचार गोष्ठीमा हार्दिक आमन्त्रण

इनेप्लिज २०७५ वैशाख १४ गते २:०३ मा प्रकाशित

वाशिंगटन डिसी क्षेत्रका संचार माध्यम र संचारकर्मीहरुको पहलमा देहाय बमोजिमको स्थान र समयमा हुन गइरहेको २५औं “विश्व प्रेस स्वतन्त्रता दिवस” सम्बन्धी विचार गोष्ठीमा उपस्थितिको लागि सम्पूर्ण पत्रकार साथीहरु, संघ संस्थाका प्रतिनिधिहरु र यस विषयमा चासो जिज्ञासा राख्नुहुने सवैलाई हार्दिक आमन्त्रण !
Venue:

14102 Sullyfield Cir suite:300 Chantilly, VA 20151
Date: May 6, 2018.
Time: 12:30 – 3pm

आयोजक: सगरमाथा टेलिभिजन, इनेप्लिज डट कम, डिसी नेपाल डट कम, नेपाल मदर डट कम, ग्लोबल नेपाल टेलिभिजन, रेडियो जीन्दगी, डाउन टु अर्थ कार्यक्रम, द नेपाल टुडे डट कम, बाल्टिमोर खबर डट कम,नेपाल अमेरिका टुरिजम जर्नालिष्ट एसोसिएसन

प्रतिक्रिया