मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०३:१०
वासिङटन डिसी 17:25

स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

इनेप्लिज २०७५ वैशाख ८ गते ८:५३ मा प्रकाशित

औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् ।

प्रतिक्रिया