शुक्रबार, साउन ८ २०७८
काठमाडौं २१:४०
वासिङटन डिसी 11:55

फ्रान्समा ५ आप्रवासी माथि गोली प्रहार

इनेप्लिज २०७४ माघ १९ गते १२:३६ मा प्रकाशित

गत फेब्रुअरी १ तारिख फ्रान्सको कलैइस मा ५ जना आप्रवासी माथि गोली प्रहार भएको छ l उत्तरी फ्रान्समा उक्त घटना पछि उनीहरुलाई उद्धार गरिएको छ ।

अफगानस्तान तथा ईरिट्रेंस बीच फ्रान्सको कलैइस बन्दरगाहमा झडप हुँदा गोलि प्रहार भएको स्थानीय अधिकारीले बताएका छन ।

जव खाना वितरण गर्ने क्रममा ३७ बर्षिय अफगानिस्तानीले गोली प्रहर गरेको शंका गरिएको छ l १६ देखि ८ बर्षका ४ जना ईरिट्रीइन्स गम्भीर घाइते भएका छन् ।

सयौ अप्रवासीहरु उक्त नहर बाट बेलायत गैर कानुनी रुपमा छिर्ने गर्दछन l

हिँसा भडकिएकोले सयौ ईरिट्रीइन्स तथा ३० अफगानिस्तानीलाई प्रहरीले पक्राउ गरेको बिबिसीमा समाचार छ l

प्रतिक्रिया