शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:२८
वासिङटन डिसी 17:43

अमेरिकाको लाउडन काउन्टी सर्बाधिक धनि,अग्रता कायमै

इनेप्लिज २०७४ असार ३१ गते २:१३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको लाउडन काउन्टी (जिल्ला ) अमेरिका कै सर्बाधिक धनि कायमै हुन सफल भएको छ l निरन्तर रुपमा अग्रता कायम गर्दै अमेरिकामा ३ हजार ७ वटा जिल्ला मै सबै भन्दा धनि बन्न यस पटक पनि सफल रहेको जन गणना विभागले जनाएको छ l

प्रतिक्रिया