बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २२:५६
वासिङटन डिसी 13:11

अमेरिकामा बिना सूचना अर्काको घरमा टुप्लुक्क पुगे घरमुलीले आँखी भुई किन जोडदछन ?

इनेप्लिज २०७४ असार ६ गते २२:१७ मा प्रकाशित

अमेरिकामा आफैलाई जन्म दिने बुवा आमालाई पनि भेट्न समय कूर्नु पर्ने हुन्छ भन्दा विश्वास नै लाग्दैन l आफैले पाएका सन्तानले पनि जतिबेला पायो त्यति बेला माता पिता भेट्छु भन्दा नेपाल जस्तो पाउदैनन l

प्रतिक्रिया