शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १४:१४
वासिङटन डिसी 04:29

अमेरिकाका नेपाली मूलका लेखक शिव प्रकाश द्वारा पुस्तक बेचेर महावीर पुन लाई २ लाख ५० हजार को सहयोग

इनेप्लिज २०७४ जेठ २२ गते २३:०३ मा प्रकाशित

अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई आफुले लेखेको पुस्तक बाट आएको आय आर्जन रकम बाट आर्थिक सहयोग गरेका छन् l 

प्रतिक्रिया