शुक्रबार, असार ११ २०७८
काठमाडौं १०:३२
वासिङटन डिसी 00:47

प्रख्यात बेलायती गायक जर्ज माइकल अब रहेनन ,अलबिदा माइकल !

इनेप्लिज २०७३ पुष ११ गते ०:४८ मा प्रकाशित

george१९८० का विश्व प्रसिद्ध अंग्रेज गायक जर्ज माइकल ५३ बर्ष को उमेरमा मृत्यु भएको छ l ८० को दशक का प्रख्यात संगीत मंडली व्हायमका पूर्व गायक समेत रहेका थिए l उनका बिश्व प्रख्यात गीतहरु लास्ट क्रिसमस ,केयरलेस व्हीस्पर जस्ता गीत बाट चर्चाको शिखरमा पुगेका माइकल जर्ज अब रहेनन l उनले ग्रामी पुरस्कार समेत प्राप्त गरेका थिए l

बेलायत को थेम्स भ्याली प्रहरी अनुसार साउथ सेन्ट्रल एम्बुलेन्स ले उनलाई लीन गएको र उपचार कै क्रममा मृत्यु भएको उल्लेख बीबीसीले जनाएको छ l क्रिसमस कै दिन शांतिपूर्ण ढंगले बेलायत स्थित आफै घरमा संसार छोडेर गएका छन l

माइकल उत्तर लन्दन को जरजीओस कैरियांकोस पानाइटयुमा जन्मेका थिए l  झन्डै उनका १ अर्ब भन्दा ज्यादा गीतका अल्बम हरु आफ्नो जीवन कालमा बिक्री भएको थियो l

प्रतिक्रिया