बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०३:०७
वासिङटन डिसी 16:22

न्युयोर्क कि साहित्यकार ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ प्राज्ञ सरुभक्त द्धारा विमोचन

इनेप्लिज २०७३ कार्तिक १४ गते ११:२१ मा प्रकाशित

sakun-3

विश्व कै सम्राट राज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार ,गायिका तथा कवियत्री शकुन ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ को बिमोचन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति प्राज्ञ सरुभत्तले एक समारोहको विच पोखरामा गरेका छन् ।

प्रतिक्रिया