शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:०७
वासिङटन डिसी 16:22

अमेरिकामा नायिका नन्दिता केसी व्यस्त

इनेप्लिज २०७३ असार १७ गते १०:१७ मा प्रकाशित

IMG_1508नेपाली चलचित्रकि नायिका नन्दिता केसी हाल अमेरिका बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका आई पुगेकी छिन l अमेरिका केहि दिन अगाडी आई पुगेकी अभिनेत्री केसी अमेरिकाका बिभिन्न शहरमा बिदेशी तथा नेपाली समुदायका संघ तथा संगठनका बिभिन्न कार्यक्रममा सहभागी हुने भएकी छिन् l 

प्रतिक्रिया