अफगानिस्तानमा १० आतङ्ककारी मारिए
इनेप्लिज
२०७२ फागुन १४ गते १३:०६ मा प्रकाशित
गजनी (अफगानिस्तान), १४ फागुन । अफगानस्तिानको पूर्वी प्रान्त गजनीमा तालिवान लडाकूविरुद्ध गरिएका सुरक्षा कारबाहीमा १० सशस्त्र आतङ्ककारी मारिएका छन् ।
सो जानकारी यस प्रान्तका प्रहरी प्रवक्ता फहिम अमिरले शुक्रबार दिनुभएको छ । सो कारबाही गजनी प्रान्तको काराबाग र आबान्द जिल्लामा भएको अमिरले बताउनु भएको छ ।
यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।
गजनी प्रान्तमा आतङ्ककारी क्रियाकलापमा संलग्न हुदै आएका तालिवान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेका छ्रैनन् ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया