आइतबार, साउन १० २०७८
काठमाडौं ००:०९
वासिङटन डिसी 14:24

व्यक्ति, पार्टी र देश

इनेप्लिज २०७२ कार्तिक १० गते ३:२० मा प्रकाशित

bishwa subba

आजको हाम्रो राजनीति इतिहासकै जटिल अनि निच्च बिन्दुमा छ भन्दा अत्युक्ति नहोला। बिचारको राजनीति नभई आफ्नो निहित स्वार्थबाट प्रेरित साम्प्रदायिक भावनाको राजनीति गर्ने केही अराजक र गैरजिम्मेवार नेताहरुको पिछलग्गु भई मोदीको वी. जे. पी. सरकारबाट इतिहासमै नेपालमाथि भारतको “आधारहीन” ठाडो हस्तछेप भाको छ जसबाट नेपाली आम जनताको पेटमा बज्रपात परेको छ l

प्रतिक्रिया