शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०५:३५
वासिङटन डिसी 18:50

दसैँ टीकाको साइत बिहीबार बिहान १०ः५५ बजे

इनेप्लिज २०७२ कार्तिक २ गते १०:५५ मा प्रकाशित

Dashain-Tika-650x325

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही कात्तिक ५ गते बिहीबार विजयादशमीका

अवसरमा बिहान १०ः५५ बजे टीकाका लागि साइत उपयुक्त भएको ठहर गरेको छ । 

प्रतिक्रिया