बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०१:१२
वासिङटन डिसी 14:27

जितु ,बद्रि ,निरु ,शिला तथा राम कृष्णले डिसी घन्काए

इनेप्लिज २०७२ असोज ३ गते ४:०१ मा प्रकाशित

IMG_2551नेजा नाइट २०१५ को नामकरण गरिएको उक्त सांस्कृतिक कार्यक्रममा नेपालका ख्याती प्राप्त हाँस्य कलाकार जितु नेपाल( मुन्द्रे )लोक दोहोरी गायक/गायिका बद्री पगेनी,शिला आले, प्रसिद्ध हास्य कलाकार तथा नृत्यांगना निर्मला खड्का (निरु), भुटानी समुदायका चर्चित गायक कृष्ण ढकाल तथा नेपालका चर्चित गायक राम कृष्ण ढकालले आ-आफ्नो गीत,नृत्य र हाँस्य व्यंग्य प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्न सफल भएका छन् l

प्रतिक्रिया