मंगलबार, असार ८ २०७८
काठमाडौं १०:३७
वासिङटन डिसी 00:52

प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी

इनेप्लिज २०७२ भदौ ६ गते ४:२१ मा प्रकाशित

IMG_1473

आज सम्पन्न ५ औ मिस नेपाल युएस प्रतियोगितामा नर्थ क्यारोलिनाकि प्रियंका थपलिया उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई उछिन्दै ५ औ नेपाल अमेरिका सुन्दरीको भएकी छिन् l नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकि कौशिला लामा प्रथम उप बिजेता.तथा र टेक्सासकि नेहा झा द्वितीय उपबिजेता क्रमस भएका छन् l

प्रतिक्रिया