औचित्य र न्यायका आधारमा सीमाङ्कन हेरफेर गरिन्छ: ओली
इनेप्लिज
२०७२ साउन २६ गते १३:०४ मा प्रकाशित
ओलीले आगामी भदौ १५ भित्र नयाँ संविधान आउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तराई पहाडसँग छुट्ययाउन नहुने र पहाड तराईमा मिसाउन नहुने सुझावका बीच सीमाङ्कनमा सहमति गरिएको छ, यसका नाममा सामुदायिक, क्षेत्रीय र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको छ, आवश्यकताका आधारमा सुधार गर्न सकिन्छ तर यसका नाममा आवेश र उत्तेजनामा आउनुपर्ने आवश्यकता छैन ।”
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया