शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:२३
वासिङटन डिसी 14:38

औचित्य र न्यायका आधारमा सीमाङ्कन हेरफेर गरिन्छ: ओली

इनेप्लिज २०७२ साउन २६ गते १३:०४ मा प्रकाशित

kp-oli1ओलीले आगामी भदौ १५ भित्र नयाँ संविधान आउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तराई पहाडसँग छुट्ययाउन नहुने र पहाड तराईमा मिसाउन नहुने सुझावका बीच सीमाङ्कनमा सहमति गरिएको छ, यसका नाममा सामुदायिक, क्षेत्रीय र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको छ, आवश्यकताका आधारमा सुधार गर्न सकिन्छ तर यसका नाममा आवेश र उत्तेजनामा आउनुपर्ने आवश्यकता छैन ।”

प्रतिक्रिया