शनिबार, असार १८ २०७९
काठमाडौं २३:२७
वासिङटन डिसी 13:42

गैर आवासीय नेपाली संघ भर्जिनिया च्याप्टरको हार्दिक आमन्त्रण

इनेप्लिज २०७२ साउन २४ गते १०:५० मा प्रकाशित

NRNA NCC USA का अध्यक्ष डा. केशव पौडेल, NRNA ICC का पुर्व महासचिव एवं हालका सल्लाहकार रतन कुमार झा तथा NRNA ICC सल्लाहकार र NRNA ICC Constitution Committee Regional Chair for Americas रामचन्द्र खरेल लगायत NRNA NCC USA का पुर्व तथा हालका पदाधिकारीहरुसंग निम्न मिति, समय र स्थानमाअन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेभएकाले यहाको सक्रिय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौ।

गैर आवासीय नेपाली संघ, भर्जिनिया च्याप्टर

मिति: अगस्ट ९ आइतबार
समय: सांझ ५:४५ बजे
स्थान: 14513 Lee Jackson Memorial Highway
Chantilly, VA 20151 (च्यान्टीली मिनरवा)

प्रतिक्रिया