गैर आवासीय नेपाली संघ भर्जिनिया च्याप्टरको हार्दिक आमन्त्रण
इनेप्लिज
२०७२ साउन २४ गते १०:५० मा प्रकाशित
NRNA NCC USA का अध्यक्ष डा. केशव पौडेल, NRNA ICC का पुर्व महासचिव एवं हालका सल्लाहकार रतन कुमार झा तथा NRNA ICC सल्लाहकार र NRNA ICC Constitution Committee Regional Chair for Americas रामचन्द्र खरेल लगायत NRNA NCC USA का पुर्व तथा हालका पदाधिकारीहरुसंग निम्न मिति, समय र स्थानमाअन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेभएकाले यहाको सक्रिय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौ।
गैर आवासीय नेपाली संघ, भर्जिनिया च्याप्टर
मिति: अगस्ट ९ आइतबार
समय: सांझ ५:४५ बजे
स्थान: 14513 Lee Jackson Memorial Highway
Chantilly, VA 20151 (च्यान्टीली मिनरवा)
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया