बुधबार, असार ९ २०७८
काठमाडौं ०५:४९
वासिङटन डिसी 20:04

यो हो विश्वकै ठूलो सर्प, अनुसन्धानकर्ताले समाते

इनेप्लिज २०७२ साउन १३ गते १२:१९ मा प्रकाशित

enhanced--650x488एजेन्सी । अमेरिकाको फ्लोरिडा स्थित एवरग्लैड्स विश्वकै सुन्दर सफा ठाउँ मानिन्छ । यो ठाउँ प्राकृतिक रुपमा पनि एकदमै सुन्दर छ । साथै यहाँको जंगलका बन्यजन्तुहरु खतरनाक भीडन्त हुने गरेकाले यसरी पनि यो ठाउँ चिनिएको छ ।

यहाँबाट अनुसन्धानकर्ताहरुले १८ फिट तीन इञ्च लम्बाई भएको सर्पलाई समोतका छन् । जसको तौल ६० किलो भन्दा बढी छ । यस्ता खतरनाक सर्पहरुले फ्लोरिडाको नेशनल पार्कमा पछिल्लो एक दशकदेखि आतंक मचाएका थिए । यो सर्प फटाफट बच्चा जन्माउँछ र बाकी बन्यजन्तुलाई त्यसैगरी फटाफट मारिरहेको थियो ।
अनुसन्धानकर्ताले सर्पलाई समातेर बन्द ठाउँमा सुरक्षित साथ राखेका छन् । यो सर्पको आक्रमणबाट करिब पाँच जनाको मृत्यु भइसकेको छ । उनीहरु त्यहाँ घुम्न आएका थिए ।

प्रतिक्रिया