सोमबार, माघ १० २०७८
काठमाडौं ०२:५१
वासिङटन डिसी 16:06

हरिप्रसादलाई हतकडी

इनेप्लिज २०७२ असार १९ गते १३:१२ मा प्रकाशित

Ram-C-Sharma-2हरि पराजुली आबद्ध पार्टी एमालेलाई पनि बेइज्जतिको भारी बोकायो । गल्ती त हरि एक्लोले गरेका थिए ।

त्यसको प्रभाव राजनीतिक दल, सरकार र देशमा पा¥यो ।

उनको घिनलाग्दो व्यवहारले उनको मात्र होइन्, नेपालकै बेइज्जत हुन पुग्यो । 

प्रतिक्रिया