आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:२१
वासिङटन डिसी 21:36

पत्थरी भएकोलाई देउता लागेको भनि १० बर्ष सम्म धामीले हजारौ भाले कटाए

इनेप्लिज २०७२ असार ११ गते ११:०० मा प्रकाशित

bj (3)

अहिले यो कुरा सुन्दा विश्वास गरिदैन l कुरा अलिक पहिलेको हो l अहिले पनि दुर्गम र अति दुर्गम स्थानमा धामी झाक्रीमा निर्भर पर्ने समुदाय पनि छन् l समय र काल चक्र संगै धामी झाक्री बिस्थापित हुदैछन् l शिक्षा तथा अन्ध विश्वास घट्दै जानुले धामी झाक्री ओझेलमा पर्दै छन् l मानिस बिरामी परे पछि धामी झाक्रीले देउता लागेको भनि आफ्नो दुनो सोझ्याउछन l अनि उपाय भनेको नै झार फुक गर्ने र कुखुराको भाले काटे सबै ठिक हुन्छ भन्छन l

प्रतिक्रिया