लस एन्जेलस अमेरिका कै सबै भन्दा खराब ट्राफिक (यातायात) आवागमन हुने शहर

इनेप्लिज २०७२ असार ९ गते २:२५ मा प्रकाशित

05032011_traffic_articleविश्व कै सबै भन्दा ज्यादा सवारी साधन ज्यादा भएको मुलुक मध्ये अमेरिका पनि हो l सबै प्रकारका सवारी साधनको हिसाबले अमेरिका चौथो राष्ट्रमा पर्दछ l तर औसतमा कार प्रति व्यक्ति ज्यादा भएको मुलुक अमेरिका हो l

प्रतिक्रिया