डिसीमा भूकम्प बारेमा नेपाली अभियन्ताहरुको गोष्ठी सम्पन्न

इनेप्लिज २०७२ असार ५ गते २३:३७ मा प्रकाशित

IMG_0219अमेरिकामा रहेका ईञ्जिनियर्स (अभियन्ता)हरुको संगठन अमेरिकन सोसाइटी अफ नेपालिज़ इन्जिनीयर्स ,ग्रेटर वाशिंगटन डिसीको आयोजनामा नेपालको भूकम्प बिषयमा गोष्ठी कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l

उक्त गोष्ठी कार्यक्रममा शाखाका पूर्व अध्यक्ष अभियन्ता ठाकुर ढकालले अर्थक्वेक प्रिपेयर्डनेस एण्ड रिलिफ इन नेपाल (नेपाल भूकम्प तत्परता तथा आपत् राहत )एक दृष्टिकोण शोधपत्र बारेमा बोलेका थिए l

प्रतिक्रिया