सोमबार, माघ १० २०७८
काठमाडौं ०३:२१
वासिङटन डिसी 16:36

सोह्रबुँदे सहमतिमा अन्तरिम आदेश

इनेप्लिज २०७२ असार ४ गते १२:३५ मा प्रकाशित

supreme_court

काठमाडौँ, ४ असार । सर्वोच्च अदालतले हालै चार राजनीतिक दलबीच भएको सोह्रबुँदे सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि उक्त सहमतिसम्बन्धी कुनै पनि कार्य नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया