एनआरएन युएसएको बाल्टिमोर बैठक सम्पन्न

इनेप्लिज २०७२ जेठ ३१ गते ११:०७ मा प्रकाशित

DSC04548

पदको हानथापले एक पक्षले बहिस्कार गर्दा गर्दै पनी एनआरएन युएसएको पहिलो बैठक बाल्टिमोरमा भब्यताका साथ सम्पन्न भएको छ l अमेरिकाको लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले पानसमा बत्ती बालेर भब्य समारोह उद्घाटन गरेका थिए l राजदुत डा. कार्कीले भने अमेरिकामा एनआरएन संग सहकार्य गरेर निकै नै राम्रा राम्रा कामहरु गर्ने उद्देस्य लिएर म अमेरिका आएको थिए तर तपाईहरुको यो बिबाद देखेर म त एकदमै चिन्तित र दुखी छु भने l 

प्रतिक्रिया