मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:०५
वासिङटन डिसी 13:20

अमेरिकामा अंग्रेजीभन्दा हिन्दी भाषा छुरा

इनेप्लिज २०७२ जेठ ९ गते १६:५१ मा प्रकाशित

bj

बूढापाका ले भन्थे ,संगत अनुसारको फल l नेपालमा हुदा याद नहुने चिज अमेरिकामा आए पछि हो कि जस्तो भान हुन् थालेको छ l जस्तो संग संगत गर्यो त्यस्तै हुन पनि सक्छ भन्ने उखान साचो हो कि जस्तो लाग्न थालेको छ lराम्रो वातावरणमा घुलमिल छ राम्रो हुने सम्भावना बढी हुन्छ ,नराम्रो वातावरणमा पसियो भने त्यस्तै पनि हुन् सक्ने सम्भावना रहन्छ l

प्रतिक्रिया