शनिबार, साउन ९ २०७८
काठमाडौं २०:०२
वासिङटन डिसी 10:17

भावपूर्ण श्रद्धान्जली

इनेप्लिज २०७२ जेठ २ गते २:५१ मा प्रकाशित

‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो,

n

२०७२ बैशाख २२ का दिन हाम्री बहिनि शस्टिका बस्नेतको निधन भएको आज १३ औ दिनको पुन्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा प्यारी बहिनी प्रति श्रद्धान्जली अर्पण गर्दछौ l

शोक सन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गर्न चाहन्छौँ । उनको दिवंगत आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना पनि गर्दछौँ ।

बुबा: हेडमबहादुर थापा(नेपाल )
आमा :तिर्थकुमारी थापा(नेपाल )
दिदि-भिनाजु :शारदा सिलवाल,राजु ध्वज सिलवाल(नेपाल )

दाजुभाईहरु: नारायण बहादुर थापा,विश्व राज थापा, बिजय थापा, बिनोद बहादुर थापा तथा बिमल थापा(अमेरिका )

विश्वराज थापा तथा समस्त परिवार
संस्थापक
इनेप्लीज डटकम ,वाशिंगटन डिसी

s (3)

 

 

 

 

प्रतिक्रिया